राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तगत संचालित कार्यहरुको
प्रभावकारिता हेर्न को लागि निम्न अनुसारका सुचाङ्कहरु प्रयोग
गरिन्छ ।
Case Finding Rate (बिरामी पत्ता लगाउने दर) ः
निश्चित समयावधिमा पत्ता लगाउनु पर्ने नयाँ व्याक्टेरियोलोजिकल प्रमाणीत विरामी मध्ये पत्ता लगाइएका नयाँ
व्याक्टेरियोलोजिकल प्रमाणीत विरामी (राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएका) विरामीको दर ।
Sputum Conversion Rate (अनुगमन खकार नमूना जाँच परिणत हुने दर) ः
कुनै निश्चित अबधि भित्र दर्ता भएका व्याक्टेरियोलोजिकल प्रमाणीत बिरामीको २÷३ महिनामा
अनुगमन खकार नमूना जाँच गर्दा नेगेटिभ हुने दर ।
Proportion of positive cases among new cases
(सबै नयाँ बिरामी मध्ये व्याक्टेेिरियोलोेजिकल प्रमाणीत पाएकाहरु) ः
पत्ता लगाईएका सबै नयाँ क्षयरोगका विरामी मध्ये व्याक्टेरियोलोजिकल प्रमाणीत बिरामीको अनुपात ।
Lost to Follow up Rate (फलोअेअप गर्न छुटुटेकेकाको दर ) ः
उपचारको लागि दर्ता भएका बिरामी मध्ये लगातार ६० दिन भन्दा बढी उपचार छाड्ने हरुको दर ।
Death Rate (मृत्त्यु दर) ः
उपचारको लागि दर्ता भएका मध्ये क्षयरोगको उपचारको क्रममा कुनै पनि कारणले मृत्यू हुनेको
दर ।
Cure Rate (निको हुनुनुने दर) ः
उपचारको लागि दर्ता भएका व्याक्टेरियोलोजिकल प्रमाणीत बिरामीहरु मध्ये निको हुने
प्रक्रियाहरु पुरा गरी निको भएका हरुको दर
Treatment Success rate (उपचार सफलताको दर) ः
उपचारको लागि दर्ता भएका व्याक्टेरियोलोजिकल प्रमाणीत बिरामी मध्ये निको भएका र उपचार पुरा गरेका तर निको
भएको भन्नाका आवश्यक मापदण्ड पुरा नगरेका हरुको दर ।